बैतडी जीप दुर्घटना: एकको मृत्यु,पाँच जना घाइते


  • बैतडी जीप दुर्घटना: एकको मृत्यु,पाँच जना घाइते

    काठमाडौं । बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।



  • बैतडीको दोगडाकेदार–३ घोडेधारमा आज (शनिबार) बिहान दुर्घटनामा परेको से१ज ६०३ नम्बरको जीप दुर्घटना हुँदा एक जनाको ज्यान जानुका साथै पाँच जना घाइते भएको प्रहरीले जनाएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *