दीपेन्द्रले ‘दुःखी’ आत्मा’ को निर्देशन गर्ने


  • दीपेन्द्रले ‘दुःखी’ आत्मा’ को निर्देशन गर्ने

    काठमाण्डौं : चलचित्र ‘नाङ्गो गाउँ’को सफलतापछि निर्देशक दीपेन्द्र लामाले नयाँ चलचित्र बनाउने घोषणा गरेका छन् । निर्देशक लामाले निर्माता हिमाल कडरियासँगको सहकार्यमा नयां चलचित्र ‘दुःखी आत्मा’ बनाउने घोषणा गरेका हुन् ।

    यो चलचित्रमा नायक दयाहाङ राइले काम गर्ने पक्का भएको छ भने कलाकार र प्राविधिकहरुको चयन चाडै गरिने निर्माणपक्षले बताएको छ । क्लब क्रियसन्सको ब्यानरमा निर्माण हुन लागेको चलचित्रले समाज भित्र विभिन्न परिवेशमा बाँचिरहेका मानिसहरुको कथालाई कमेडी नजरबाट देखाउने निर्माण पक्षले बताएको छ ।



  • दीपेन्द्र र हिमालले चलचित्र ‘नाङ्गो गाउँ २’ निर्माणको घोषणा पनि गरिसकेका छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *