हिमालयन रि इन्स्योरेन्सको आईपीओ खुल्यो


  • हिमालयन रि इन्स्योरेन्सको आईपीओ खुल्यो

    काठमाण्डौं : आजदेखि हिमालयन रि इन्स्योरेन्सको आईपीओमा आवेदन दिन सकिने छ । कम्पनीले आज बुधबारदेखि प्रिमियम मूल्यमा आईपीओ ल्याएको हो ।

    कम्पनीले अंकित मूल्य एक सय रुपैयाँमा थप एक सय ६ रुपैयाँ थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा आईपीओको बिक्री खुला गरेको हो । जसमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन पाउने छन् ।



  • कम्पनीले प्रिमियममा ल्याउन लागेको आईपीओ रोक्न माग गर्दै परेको रिटमा उच्च अदालत पाटनबाट अन्तरिम आदेश जारी नभएसँगै कम्पनीलाई उक्त बाटो खुला भएको हो । 

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *