नेपालगन्ज महोत्सवमा समीक्षा अधिकारी (तस्वीर)


  • नेपालगन्ज महोत्सवमा समीक्षा अधिकारी (तस्वीर)

    नेपालगन्ज : लोकप्रिय गायिका समीक्षा अधिकारी मंगलबार नेपालगन्जमा थिइन्। नेपालगन्जमा जारी महोत्सवमा प्रस्तुति दिन आएकी उनले दर्शकलाई भरपुर मनोरञ्जन दिइन्।



  • उनले आफ्ना आधा दर्जन बढी लोकप्रिय गीतहरू गाएर दर्शकहरुलाई नचाएकी थिइन्। उनको प्रस्तुतिमा दर्शकहरु झुमेका थिए। उनले प्रस्तुति दिँदै गर्दाका केही तस्वीरहरु यस्ता छन्:-

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *