नेपालगन्जमा पल शाहलाई हेर्न आउने दर्शकको थामिनसक्नुको भिड


  • नेपालगन्जमा पल शाहलाई हेर्न आउने दर्शकको थामिनसक्नुको भिड

    नेपालगन्ज : लोकप्रिय नायक पल शाह शनिबार नेपालगन्जमा थिए। नेपालगन्जमा जारी महोत्सवमा सहभागी हुन उनी शनिबार नेपालगन्ज आएका हुन्।

    पललाई हेर्न लाखौं दर्शकको भिड थियो। महोत्सव स्थल दर्शकको भिडले भरिएको थियो। पलकै लागि भनेर नेपालगन्जको चिसोलाई वास्ता नगरेर भएपनि बेलुली ५ बजेसम्म दर्शकहरु कुरेर बसेका थिए।



  • जब पल स्टेज चढे माहोल बेग्लै बनेको थियो। दर्शकले ताली र हुटिङले स्वागत गरेका थिए। पलले केही गीतहरुमा नृत्य गरेर दर्शकलाई मनोरञ्जन दिएका थिए।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *