ओलीलाई रौतहटमा १०१ किलोको माला


  • ओलीलाई रौतहटमा १०१ किलोको माला

    रौतहट । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई रौतहटमा १०१ किलोको मालाले स्वागत गरिएको छ ।



  • एमालेको रौतहट जिल्ला अधिवेशन उद्घाटन गर्न बिहीबार गरुडा पुगेका उनको स्वागतमा पार्टी कार्यकर्ताहरुले १०१ किलोको माला लगाइदिएका हुन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *