कोरोनाबाट पछिल्लो पटक पाँचजनाको मृत्यु


  • तस्विरः फाइल
  • काठमाडौं ०१, भदौं । कोरोना संक्रमणबाट नेपालमा थप पाँच जनाको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ७ पुगेको छ। पछिल्लो पटक पर्सामा दुई तथा ललितपुर, मोरङ र जनकपुरमा एक–एक जनाको मृत्यु भएको हो।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *