काठमाडौं आउँदै गरेको बस त्रिशुलीमा खस्यो,६ जनाको मृत्यु


  • काठमाडौं आउँदै गरेको बस त्रिशुलीमा खस्यो,६ जनाको मृत्यु

    काठमाडौँ । कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस धादिङ गजुरीको गलौदीस्थित सडकबाट त्रिशूलीमा खस्दा ६ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा पाँच जना पुरुष र एक महिला रहेका छन् । 

    बुधवार बिहान ५ बजे गति अनियन्त्रित भई त्रिसुली नदीमा खसेको गजुरी प्रहरीले वताएको छ । नदीमा खसेकामध्ये ३७ जनालाई सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेस आदमघाटबाट टोलीले जीवितै उद्धार गरी गजुरी अस्पतालतर्फ पठाएको छ ।



  • घटनाको विस्तृत विवरण आउन बाँकी छ 

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *