एआइजी किरण बज्राचार्यलाई सरुवा गर्ने तयारी


  • एआइजी किरण बज्राचार्यलाई सरुवा गर्ने तयारी

    काठमाडौं । केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) की प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यलाई सरुवा गर्न तयारी थालिएको छ ।



  • बज्राचार्यलाई सरुवा गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लैजान छलफल भइरहेको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *