सिन्धुपाल्चोकका बाढीपीडितलाई रुकुम पश्चिमको सहयोग



  • रुकुम पश्चिम । रुकुम पश्चिमका संघीय सांसद तथा पूर्वगृहमन्त्री जनार्दन शर्मा प्रभाकरले सिन्धुपाल्चोकको जुगल गाउँपालिका लिदिका पहिरो पीडितलाई एक लाख रुपैयाँ सहयोग प्रदान गरेका छन् । उक्त रकम रुकुम पश्चिम जिल्लाका स्थानीय पालिका प्रमुखहरु, जिल्ला समन्वय प्रमुख, प्रदेश र संघीय सांसदका जनप्रतिनिधिहरुको तर्फबाट सहयोग प्राप्त भएको हो । सो रकम बुधबार बिहान नेकपाका नेता समेत रहेका शर्माले सभामुख अग्नि साप्कोटालाई हस्तान्तरण गरेका हुन् । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा साउन अन्तिममा गएको पहिरोमा परि ३८ जनाको वेपत्ता भएका थिए । दर्जनभन्दा बढी घर परिवार विस्थापित हुनु परेको थियो

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *