नेपालमा थप ९८० जनामा कोरोना संक्रमण पुष्टि


  • नेपालमा थप ९८० जनामा कोरोना संक्रमण पुष्टि
  • काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ९८० जना कोरोना संक्रमित थपिएका छन् । योसंगै नेपालमा कोरोना संक्रमित संख्या ४६ हजार २ सय २७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *