फिलिपिन्समा गयो शक्तिशाली भूकम्प


  • फिलिपिन्समा गयो शक्तिशाली भूकम्प

    फिलिपिन्सको समुद्री तटीय क्षेत्रमा आइतबार ६.३ म्याग्नीच्यूडको भूकम्प गएको छ ।
    युरोपेली भूकम्प मापन केन्द्रका अनुसार डिगोस शहरबाट करिब ७५ किलोमिटर टाढा केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो । भूकम्पबाट जनधनको क्षतिको विवरण प्राप्त भइनसकेको स्थानीय अधिकारीहरुले बताएका छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *