आज एनएमबि बैंकका कुन कुनशाखाहरु खुल्छन् ? हेर्नुहोस्


  • आज एनएमबि बैंकका कुन कुनशाखाहरु खुल्छन् ? हेर्नुहोस्
  • काठमाडौं - विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसलाई मध्यनजर गर्दै मंगलबार एनएमबि बैंकले देशभरका आफ्ना विभिन्न शाखाहरु खोल्ने भएको छ ।
    बैंकले एक सुचनामार्फत आज आफ्ना देशभरका विभिन्न शाखाहरु तोकिएको समयमा खोल्ने जानकारी गराएको हो । कोरोनाभाइरसको संक्रमणको अवस्थामा सुरक्षाका उपाय अवलम्बन गर्दै बैंकले हरेक बार आफ्ना फरक फरक शाखा खोल्दै आइरहेको छ । आज कुन कुन शाखाहरु खुल्छन् । तल तालिकामा हेर्नुहोस् 118787694_3508541659176955_7721776936589123673_o.jpg

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *