हेर्नुहोस् यस्तो छ आजको सुनचाँदीको भाउ


  • हेर्नुहोस् यस्तो छ आजको सुनचाँदीको भाउ
  • काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार तोलामा ३ सय रुपैयाँले घटेको सुनको मूल्य आज  स्थिर रहेको हो ।
    शुक्रबार प्रतितोला ९६ हजार ५ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज स्थिर रही सोही मूल्यमा नै कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार रुपैयामा कारोबार भइरहेको छ । त्यसैगरी आज चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय १० रुपियाँमा कारोबार भइरहेको जनाइएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *