हेर्नुहोस् यस्तो छ आजको सुनचाँदीको मूल्य


  • हेर्नुहोस् यस्तो छ आजको सुनचाँदीको मूल्य
  • काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। शुक्रबार तोलामा चार सय रुपैयाँले बढेको सुनको मूल्य आज स्थिर रहेको हो ।
    शुक्रबार प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज स्थिर रही सोही मूल्यमा नै कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ५ सय रुपैयामा कारोबार भइरहेको जनाइएको छ । त्यसैगरी आज चाँदीको मूल्य घटेर प्रतितोला १ हजार ३ सय १५ रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।  

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *