कोरोना निको हुनेको संख्या बाँकेमा २३ सय नाघ्यो


  • कोरोना निको हुनेको संख्या बाँकेमा २३ सय नाघ्यो
  • बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २३ सय नाघेको छ । आज थप ३७ जना कोरोना संक्रमित निको भई डिष्चार्ज भएका छन् । डिष्चार्ज हुनेमा २० पुरुष र १७ महिला छन् ।                                                                                                                             यो संगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २ हजार ३ सय १५ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । जिल्लामा कोरोना निको हुने दर ७९.८० रहेको छ । आइसोलेसनमा ५ सय ५७ जना छन् । बाँकेमा हालसम्म २ हजार ९ सय १ जनामा कोरोना पुष्टि भएको छ । अहिलेसम्म २९ जनाको मृत्युु भएको

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *