वडा दशैंको दोस्रो दिन आज पनी टिका, जमरा र आशीर्वाद ग्रहण गरिदै


  • वडा दशैंको दोस्रो दिन आज पनी टिका, जमरा र आशीर्वाद ग्रहण गरिदै
  • काठमाडौं । आज वडा दशैंको दोस्रो दिन पनी मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदैछ न्हिदु धर्मावलम्बीहरुले विजया दशमीका दिन परिवारमा टीका लगाई पूर्णिमाको दिनसम्म आफ्नो कुलकुटुम्ब र आफन्तजनसँग टीका लगाउने परम्परा छ । घटस्थापनाका दिन दशैँघरमा विधिपूर्वक स्थापना गरी नौं दिनसम्म दुर्गा भवानीको पूजा आराधना गरिएको टीका, जमरा र प्रसाद विजयादशमीका दिन आफुभन्दा अग्रजको हातबाट थापेर आशीर्वाद लिइने परम्परा छ । मान्यजनले टीका लगाइदिँदा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने जनविश्वास छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *