“राजा आउ, देश बचाउ” भन्दै नेपालगन्जमा वृहत् प्रदर्शन (फोटो कथा)


  • "राजा आउ, देश बचाउ" भन्दै नेपालगन्जमा वृहत् प्रदर्शन (फोटो कथा)

    नेपालगन्ज : "राजा आउ, देश बचाउ" भन्दै नेपालगन्जमा वृहत् प्रदर्शन भएको छ। राजकीय शासन व्यवस्था लागु हुनुपर्यो भन्दै आज शनिबार नेपालगन्जका विभिन्न चोकहरुमा मानिसहरुको ठूलो संख्यामा प्रदर्शन गरिएको हो। हेर्नुस् तस्वीर :

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *