प्रचण्डलाई भेट्न ओली खुमलटार पुगे


  • प्रचण्डलाई भेट्न ओली खुमलटार पुगे

    काठमाडौं । केहीदिनयता आफ्नै घमन्डी कार्यशैलीले संकटमा परेका नेकपाका अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओली केही लचिलो भएका छन् । केहिदिन अघीसम्म पार्टीको बैठकमा समेत अनुपस्थिति हुने उनी हाल अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार धाउन तयार भएका छन् ।   शनिबार दिउँसो ओली खुमलटार गएका  छन । ओली र प्रचण्डबीच शुक्रबार साँझ पनि भेट भएको थियो । शनिबार बोलाउँदा प्रचण्ड नआउने बताएपछि ओली आफैं जान लागेको स्रोत बताउँछ । खुमलटार गएर ओलीले नयाँ प्रस्ताव राखेको आँकलन गरिएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *