नेपालमा कोरोमा संक्रमित हुनेको संख्या २ लाख ५३ हजार नाघ्यो


  • नेपालमा कोरोमा संक्रमित हुनेको संख्या २ लाख ५३ हजार नाघ्यो

    काठमाण्डौं । पछिल्लो २४ घण्टामा देशभर थप ७ सय १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। शनिबार स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ सय १० जनामा कोरोना पुष्टि भएको हो। योसहित नेपालमा हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५३ हजार १ सय ८४ पुगेको छ। पछिल्लो २४ घण्टामा ११७५ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ४२ हजार ५ सय ६७ पुगेको छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *