नेकपाको संसदीय दलको नेतामा प्रचण्ड चयन


  • नेकपाको संसदीय दलको नेतामा प्रचण्ड चयन
  • काठमाडौं । नेकपाको संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् । बानेश्वरमा बसेको संसदीय भेलाले उनलाई सर्वसम्मत रुपमा चयन गरेको हो । प्रचण्ड र माधव नेपाल पक्षको बैठकले ओलीलाई पार्टी अध्यक्ष र संसदीय दलबाट हटाउने निर्णय मंगलबार गरेको थियो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *