प्रतिनिधिसभा बिघटनविरुद्धको रिटमा आजबाट सुनुवाई सुरु


  • प्रतिनिधिसभा बिघटनविरुद्धको रिटमा आजबाट सुनुवाई सुरु
  • काठमाडौं । प्रतिनिधिसभा बिघटनविरुद्धको रिटमा आजदेखि सुनुवाई सुरु भएको छ । संवैधानिक इलजाशामा १३ वटा रिटको सुनुवाई सुरु भएको हो ।
    प्रधानन्यायाधीश चोलेन्द्रशमेशर राणाको अध्यक्षतामा हुने इजलाशमा बरिष्ठ न्यायाधीशलाई नै राखिएको छैन । इजलासमा हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजहादुर केसीलाई राखिएको छ । बरिष्ठ न्यायाधीशहरु दीपक कार्की र मिरा खड्कालाई इजलाशमा समाबेश गरिएको छैन । आजदेखि सुनुवाई भएपनि आदेश आउन भने केही हप्ता लाग्ने कानूनविद्हरु बताउँछन् । दृष्टिन्युज

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *