राष्ट्रिय सभा आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस


  • राष्ट्रिय सभा आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस
  • काठमाडौं । सरकारले राष्ट्रिय सभाको बैठक आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । पुष १० गते शुक्रबार बेलुका बसेको म१न्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाको बैठक बोलाउन सिफारिस निर्णय गरेको कृषि मन्त्री पद्मा अर्यालले जानकारी दिइन् । संविधान अनुसार एउटा अधिवेशनको समाप्ति र अर्को अधिवेशनको प्रारम्भका बीचको अवधि ६ महिनाभन्दा बढी हुने छैन । सरकारले पुस १७ गते अधिवेशन आह्वानका लागि सिफारिस गरेको मन्त्री अर्यालले जानकारी दिइन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *