जनता समाजवादी पार्टीद्धारा काठमाडौंमा विरोध प्रदर्शन


  • जनता समाजवादी पार्टीद्धारा काठमाडौंमा विरोध प्रदर्शन
  • काठमाडौं। प्रतिनिधिसाभा विघटनविरुद्ध जनता समाजवादी पार्टीले आज काठमाडौंमा विरोध प्रदर्शन गरेको छ। मध्यान्ह रत्नपार्क शान्ति वाटिकाबाट सुरु भएको जुलुस बागबजार, पुतलीसडक, भद्रकाली हुँदै पुनः शान्तिवाटिकामा पुगी सभामा परिणत हुने जनाइएको छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *