प्रचण्ड-नेपाल समूहलाई ओलिको आग्रह: निर्वाचनमा भाग लिनुस केही सिट जित्नुस


  • प्रचण्ड-नेपाल समूहलाई ओलिको आग्रह:  निर्वाचनमा भाग लिनुस केही सिट जित्नुस
  • काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रचण्ड-नेपाल समूहलाई निर्वाचनमा भाग लिएर केही सिट ल्याउन आग्रह गरेका छन् ।   केपी ओली समूहले बबरमहलमा आयोजना गरेको सुदूरपश्चिम प्रदेश स्तरीय कार्यकर्ता भेलामा ओलीले यस्तो बताएका हुन । उनले भने, “वैशाखमा पनि चुनाव हुँदैन भन्ने । अनी ओली पत्तासाफ पनि हुने । त्यसैले म भन्छु चुनावको तयारी गर्नुस् ।” बाह्रखरी

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *