पुरुषलाई मन नपर्ने महिलाका बानीहरु


  • पुरुषलाई मन नपर्ने महिलाका बानीहरु
  • काठमाण्डौं । १) महिलाहरुले खित्का छाडेर हाँसेको पुरुषले मन पाराउँदैनन् । कुनैपनि महिलाले जव आफूले गरेका गल्ती लुकाउन हाँसेर टार्ने प्रयास गर्छन भने त्यो बेला पुरुषहरुलाई रिस उठ्ने गर्छ ।   २) कुनैपनि महिलाले बारबार उठाउने यस्ता बेतुकका कुराहरु पुरुषलाई मन पर्दैन । उनीहरु के म मोटी छु,मेरो सौन्दर्य कस्तो छ, मलाई मानिसहरुले कसरी लिन्छन् जस्ता कुराहरु बारबार निकालेर पुरुषलाई हैरान बनाउँछन् तर पुरुषलाई यस्तो बानी मन पर्दैन ।   ३) महिलाहरु आफ्नो सौन्दर्य प्रति अति नै चिन्तित हुन्छन् ।उनीहरु कुनै पुरुषसँगको भेटघाट या बाहिर कतै गएर आएपछि तत्काल आफुलाई ऐना छेउमा दाज्न पुर्याइहाल्छन् । जुन बानी पनि पुरुषलाई पटक्कै मन पर्दैन ।   ४) आवश्यक्ता भन्दा बढी मेकअप गर्ने महिलाहरु पनि पुरुषले मन पराउँदैनन ।   ५) महिलाहरु सरसफाइमा विशेष ध्यान दिन्छन् । तर कतिपय बेला उनीहरु अनावश्यक सरसफाइका काममा लागेर पुरुषलाई सताउने सम्मका काम गर्न समेत पछि पर्दैनन्,जसले पुरुषको दिमाग खराब गराउँछ ।   ६) महिलाहरु पहिरनका निकै नै सौखिन हुन्छन् । सम्भव भएमा उनीहरु घन्टा–घन्टामै आफ्नो पहिरन फेर्न खोज्छन् । यो वानी पनि पुरुषले मन पराउँदैनन् ।महिलाहरु यदि कसैले उनीहरुको इच्छाविपरितको काम गर्न खोज्यो भने उल्टो प्रतिक्रिया दिने स्वभावका हुन्छन् । उनीहरु त्यस्तो बेला आफूलाई लागेको भन्दा उल्टो कुरा गर्छन र भित्रभित्रै जल्छन् । यस्तो वानी पनि पुरुषले फिटिक्कै मन पराउँदैनन्।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *