विश्वमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १८ लाख नाघ्यो


  • विश्वमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १८ लाख नाघ्यो

    काठमाडौं । कोरोनाका कारण पछिल्लो २४ घण्टामा ९ हजार ९२१ कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण १८ लाख ८ हजार ४१ जनाको मृत्यु भइसकेको छ ।   पछिल्लो २४ घण्टामा ४ लाख ७० हजार ४६ कोरोना संक्रमित थपिएका विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । हालसम्म विश्वमा ८ करोड १९ लाख ४७ हजार ५०३ जनामा संक्रण भइसकेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *