पत्रकार महासंघ बाँकेको १२ औं अधिवेशन कोहलपुरमा सुरु


  • पत्रकार महासंघ बाँकेको १२ औं अधिवेशन कोहलपुरमा सुरु
  • कोहलपुर : नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाँकेको १२औं जिल्ला अधिवेशन कोहलपुरमा सुरु भएको छ । बाँके जिल्ला शाखाला अध्यक्ष ठाकुरसिंह थारुको अध्यक्षतामा सुरु भएको अधिवेशन सुरु भएको हो। नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव उदय जिएमले उद्घाटन गरेको अधिवेशनको अहिले शुभकामना मन्तव्य दिने क्रम चलिरहेको छ। अधिवेशन कार्यक्रममा बाँके जिल्लाका विभिन्न सन्चार माध्यममा कार्यरत पत्रकार तथा सन्चारकर्मीहरुको उपस्थिति रहेको छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *