उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय उद्योगीहरुको साथी हो: राज्यमन्त्री बि.क.


  • उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय उद्योगीहरुको साथी हो: राज्यमन्त्री बि.क.
  • सुर्खेत । उद्याेग वाणिज्य तथा आपुर्ती राज्यमन्त्री विमला बि.क.ले उद्योग व्यावसायीलाई व्यावसायीक प्रवर्द्धनकालागी आवश्यक सिप, प्रविधि, उपकरण, अनुदान र नितिगत रुपमा सम्पुर्ण सहयोग गर्न आफु र मन्त्रालय तयार रहेको बताउनुभयो । नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालय व्यापार तथा निकासी केन्द्र र सुर्खेत उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा विहिवार कर्णाली प्रदेशको वस्तु निर्यातजन्य व्यावसायमा उद्योगी व्यवसायीलाई लक्षित गरी आयोजित अन्तराष्ट्रिय व्यापार विश्लेषण तथा खोज विषयक ३ दिने तालिमको सम्पन्न समारोहको प्रमुख अतिथिको भुमिकामा वोल्दै उक्त कुरा बताउनुभएको हो । मन्त्री विकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय देशभरिका सम्पुर्ण उद्योगी, व्यापारीहरुको साथी र सहयोगी रहेको बताउनुभयो । साथै हरेक उद्योगीहरुको उद्योगीहरुसंग काधमा काध थापेर अगाडी वढ्ने बताउनुभयो । ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *