सिरहामा प्रेसरकुकर बम भेटियो


  • सिरहामा प्रेसरकुकर बम भेटियो
  • सिरहा। सिरहामा प्रेसरकुकर बम फेला परेको छ । सिराको मिर्चैया नगरपालिका ५ जिबाखोलाको पुलमा प्रेसरकुकर बम फेला परेको हो । प्रहरीका अनुसार शनिबार बिहान पुलमा प्रेसर कुकर बम भेटिएपछि डिस्पोजलका लागि चोहर्वास्थित श्री सेर गणबाट नेपाली सेनाको डिसपोजल टोली घटनास्थल तर्फ गएका छन् । बम कसले र के प्रायोजनको लागि लागि राखेको भन्ने विषयमा अनुसन्धान भइरहेको छ । अहिले पूर्वपश्चिम राजमार्गमा सवारी आवागमन बन्द गरिएको जिल्ला प्रहरी सिरहाका प्रवक्ता डिएसपी सालिग्राम शर्माको भनाई छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *