कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या २१ लाख नाघ्यो


  • कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या २१ लाख नाघ्यो
  • काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या २१ लाख ३५ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म विश्वमा २१ लाख ३५ हजार ९५९ कोरोना संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा १० हजार ४१३ कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमितको संख्या विश्वमा ९ करोड ९३ लाख ६३ हजार ६९७ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ लाख १० हजार १५२ संक्रमित थपिएका छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *