विश्वमा कोरोना संक्रमितको संख्या १० करोड ६५ लाख नाघ्यो


  • विश्वमा कोरोना संक्रमितको संख्या १० करोड ६५ लाख नाघ्यो
  • काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या १० करोड ६५ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म विश्वमा १० करोड ६५ लाख ५५ हजार २०६ जनामा कोरोना संक्रमण भइसकेको छ । पछिल्लो २४ घण्टामा ३ लाख ३४ हजार ६४८ कोरोना संक्रमित थपिएका छन् । कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या २३ लाख ३३ हजार ४४६ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाका कारण १० हजार ७०२ जनाको मृत्यु भएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *