नेपाली राजदूतावास कतारको पहलमा करिब २५० बढीको राहदानी नवीकरण
दर्शन सुनार/कतार : पछिल्लो केही महिना देखि कतारमा रहेका नेपाली श्रमिकहरुले राहदानी नविकरणको लागि दूतावासबाट खोलिने “स्लट” न पाएर बढी मात्रामा जनगुनासो आएपछी राहदानी र कतारी आईडीको पनि म्याद सकिएर समस्यामा परेका नेपालीहरुका लागी राहदानी र स्लटका बिषयमा गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार र नेपाली राजदूतावास कतार फुलवारि रेष्टुरेन्टको सभाहलमा र नेपाली राजदूतावासको हलमा दुई पटक सम्म छलफलमा बसेको थियो । २९ सेप्टेम्बर २०२४ आईतवारका दिन नेपाली राजदूतावास










