प्रहरीका ६ जना डीआईजी एआईजीमा बढुवा सिफारिस
काठमाडौँ : नेपाल प्रहरीका ६ जना नायव महानिरीक्षक (डीआईजी) हरुलाई अतिरिक्त महानिरिक्षक (एआईजी) मा बढुवा सिफारिस गरिएको छ । आज बिहिबार बसेको बढुवा समितिको बैठकले सूचीको पहिलो नम्बरमा चन्द्र कुवेर खापुङ,दोस्रोमा लालमणी आचार्य, तेस्रोमा कृष्णहरी शर्मा पोखरेल क्रमश दान बहादुर कार्की, राजन अधिकारी र डा. मनोज कुमार केसीलाई बढुवा सिफारिस गरेको छ । एआईजीमा बढुवा सिफारिस भएका खापुङ, आचार्य र पोखरेल आईजीपी दीपक थापाकै ब्याचमेट हुन् । उनीहरु २०५२ कार्तिक









