‘ए मेरो हजुर ४’को नयाँ गीत ‘सुन्तला’ सार्वजनिक
काठमाडाैँ । अनमोल केसी र सुहाना थापा अभिनित ‘ए मेरो हजुर ४’को नयाँ गीत ‘सुन्तला’ मंगलबार सार्वजनिक भएको छ । वसन्त सापकोटाद्वारा संगीत रहेको गीतमा मेलिना राई र निशान भट्टराईको स्वर रहेको छ । गीतमा अनमोल, सुहाना र सलोन बस्नेतको अभिनय हेर्न पाइन्छ । गीतमा चर्चित कोरियोग्राफर कविराज गहतराजको नृत्य निर्देशन र सञ्जय लामाको छायांकन रहेको छ । आगामी वैशाख १ गते प्रदर्शन मिति तय गरेको फिल्मलाई नायिका झरना थापाले