राजनीति

प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मन्त्रिपरिषद्ले पूर्णता पाउने

काठमाडौं । सत्ता साझेदार दलका शीर्ष नेताहरुले सरकारको न्यूनमत साझा कार्यक्रमबारे छलफल गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा बुधबार बसेको बैठकमा भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहलाई चुस्त बनाउने विषयलाई प्राथमिकता दिएर न्यूनमत साझा कार्यक्रमलाई भोलिसम्म अन्तिम रुप दिने छलफल भएको छ । गठबन्धनको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयारी भइरहेकाले भोलि टुंग्याउने उप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले जानकारी दिए । बैठकपछि उनले भने, ‘पर्सिसम्म सार्वजनिक हुनसक्छ ।’ प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै

सरकारमा सहभागी हुन जसपाका तीन सर्त

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुन तीन सर्त राखेको छ । मंगलबार काठमाडौंमा समपन्न राजनीतिक समितिको बैठकले विभिन्न ३ वटा सर्त पुरा नभए सरकारमा सहभागी नहुने निर्णय गरेको हो । पहिलो– संघीयता विरोधी, गणतन्त्र विरोधी, धर्मनिरपेक्षतालाई अस्विकार गर्ने, राजनीतिक विचार र सिद्दान्त प्रष्ट नभएका दलसमेत सत्ता साझेदार रहेको अहिलेको अवस्थामा जनता समाजवादी पार्टीका यी मूलभुत सिद्दान्तहरु संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशीताको प्रतिकुल

शक्ति बाँडफाँट मिले सरकारमा सहभागी हुने जसपाको निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सम्मानजनक शक्ति बाँडफाँट भए सरकारमा सहभागी हुने निर्णय गरेको छ । जसपाको मंगलबार सम्पन्न राजनीतिक समितिको बैठकले सम्मानजनक प्रतिनिधित्व भए सरकारमा सहभागी हुने र नभए बाहिरबाट समर्थन गर्ने निर्णय गरेको हो । सरकारको नीति तथा कार्यक्रम एवं शक्ति बाँडफाँटको आधारमा सहभागी हुने अन्यथा सरकारलाई बाहिरबाट समर्थन गर्ने निर्णय भएको जसपाका प्रवक्ता मनिस सुमनले जानकारी दिए । बैठकले विभिन्न दल तथा सङ्गठनसँग एकता तथा

आज पनि जसपाको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को राजनीतिक समितिको बैठक आज पनि बस्दै छ । सोमबारदेखि सुरु भएको बैठकमा जसपाका नेताहरुले समसामयीक राजनीतिक विषयमा छलफल गर्न थालेका छन् । बैठकमा संघीय परिषद् अध्यक्ष अशोककुमार राईद्वारा प्रस्तुत ‘मुलुकको वर्तमान राजनीतिक परिस्थिति र हाम्रो पार्टीको भूमिका’ र पार्टी अध्यक्ष उपेन्द्र यादवदवरा प्रस्तुत ‘प्रतिनिधि सभा÷प्रदेश सभाको निर्वाचन सम्बन्धी समीक्षा’ प्रतिवेदनमा छलफल भएको थियो । एकैपटक प्रस्तुत प्रतिवेदनमा बोल्नका लागि ४० जना नेताहरुले नाम

सरकार परिवर्तनसँगै सचिव सरुवाको खेल सुरु

काठमाडौं । सरकारको नेतृत्व परिवर्तनसँगै सचिव फेरबदलका लागि गृहकार्य अगाडि बढाएको छ । पुस २६ गते विश्वासको मत लिइसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिव परिवर्रतनका लागि निर्णय लिने बताइएको छ । सबैभन्दा शक्तिशाली मानिने गृहमन्त्रालयको सचिवका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव अर्जुन पोखरेल, श्रम तथा रोजगार मन्त्रालयका एकनारायण अर्याल, राष्ट्रपति कार्यालयका सचिव यादव कोइराला, प्रधानमन्त्री कार्यालयमै जगेडामा रहेका एमाले नेता विष्णु रिमालनिकट नुवाकोटे सचिव रामप्रसाद थपलियाले दौडधूप

रौतहटका स्वतन्त्र सांसद साह नेकपा एमाले प्रवेश

काठमाडौं । रौतहट-२ का स्वतन्त्र सांसद किरण कुमार साह नेकपा एमाले प्रवेश गरेका छन् । सोमबार साँझ बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले साहलाई खाँदा ओढाएर टीका लगाई पार्टीमा स्वागत गरेका हुन् । उक्त अवसरमा केपी शर्मा ओलीसँगै अर्थमन्त्री विष्णु पौडेल, रौतहट क्षेत्र १ का संघीय सांसद प्रत्याशी अजयकुमार गुप्ता, प्रदेश सांसद प्रत्याशी राजकिशोर यादव, एमालेका स्थानीय नेता शेख फजिले हक लगायतको उपस्थिति रहेको थियो । गत मङ्सिर ४ गते

गृहमन्त्रीले बोलाए सिडिओ र सुरक्षा प्रमुखको बैठक

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुलुकभरको सुरक्षास्थितिको जानकारी लिन बैठक बोलाएका छन् । लामिछानेले आज बिहान ९ बजे भर्चुअल बैठक बोलाएका हुन् । बैठकमा ७७ वटै प्रमुख जिल्ला अधिकारी र जिल्ला सुरक्षा समितिमा रहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सहभागी हुने गृहमन्त्री लामिछानेका प्रमुख सचिव दीपक बोहराले जानकारी दिए । उनका अनुसार बैठकमा नागरिकले सरकारी सेवा लिन भोगिरहेको असुविधा, शान्ति सुरक्षा,

लुम्बिनी प्रदेशसभा सदस्यले लिए शपथ

दाङ । लुम्बिनी प्रदेशसभाका सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार लुम्बिनी प्रदेशको राजधानी भालुवाङमा आयोजित समारोहमा नवनिर्वाचित सदस्यले शपथ ग्रहण गरेका हुन् । यस प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले उनीहरुलाई शपथ गराएका हुन् । प्रतिनिधिसभा तथा अन्य प्रदेशमा प्रदेश प्रमुखले ज्येष्ठ सदस्यलाई शपथ गराई ज्येष्ठ सदस्यले प्रदेशसभा सदस्यलाई शपथ गराउने चलन रहे पनि लुम्बिनीमा भने प्रदेश प्रमुखले नै शपथ गराउने गरिएको छ । ज्येष्ठ सदस्य भुसालले अध्यक्षता

वामदेव गौतम एमाले फर्केर राष्ट्रपति बन्ने चर्चा

काठमाडौं । वामपन्थी नेता वामदेव गौतम यतिखेर बेरोजगार जस्तै छन् । उनीसँग खास पार्टी र जिम्मेवारी छैन । तत्कालीन नेकपा विभाजन हुँदा एमाले र माओवादी कुनै पनि पार्टीमा नलागी ‘नेकपा एकता अभियान’ सञ्चालन गरेर बसेका वामदेवले सोही अभियानलाई पार्टी बनाउने कोसिस नगरेका होइनन् । तर, सफल हुन सकेन । साना–साना केही कम्युनिष्ट झुण्डलाई जम्मा पारेर पार्टी बनाएका गौतमलाई पार्टीकै नेताहरूले कारबाही गरे । त्यसपछि उनी खास जिम्मेवारीमा छैनन् । तर,

हरेक दिन सुशासन र विकासको पक्षमा काम गर्छु : प्रधानमन्त्री

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले हरेक दिन सुशासन र विकासको पक्षमा काम गर्दै जाने बताएका छन् । नारायणी नमुना मावि भरतपुरको हीरक महोत्सवलाई आज यहाँ सम्बोधन गर्दै उनले नेपाल र नेपाली जनताको आवश्यकतालाई सम्बोधन गर्दै जाने प्रतिबद्धता लिएको बताए ।   प्रधानमन्त्री दाहालले भने, ‘मैले बाँकी  जीवन विकास र सुशासनका निम्ति समर्पित गर्ने भनेर भनेको छु ।’ आफू अहिले धेरै भाषण गर्ने मनस्थितिमा नरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो,