स्वास्थ्य मन्त्रालयो आग्रह, जंगली च्याउ नखानु
काठमाडौं । जंगली विषालु च्याउ खाँदा हरेक बर्ष धेरैको संख्यामा मृत्यु हुने र बिरामी पर्ने गरेका छन । एक साताभित्र मकवानपुरमा तीनजनाको मृत्यु भएको छ भने १६ जना बिरामी परेका छन् । यो त भयो पछिल्लो एउटा उदाहरण, यो मौसममा जंगली च्याउ खाएर ज्यान गुमाउने गरेका समाचार दैनिकजसो आउँछन् । त्यसैले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुनै पनि जंगली च्याउ नखान आग्रह गर्दै आएको छ । वर्षा ऋतुको आगमनसँगै जंगली च्याउ