रा.वा.बैकको ५८ औं वाषिर्कोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न
नेपालगन्ज । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो ५८ औं वार्षिकोत्सवको अवसरमा लुम्बिनी प्रादेशिक कार्यालय नेपालगंज साथै ६ वटै प्रादेशिक कार्यालय परिसरमा एकै पटक रक्तदान गरेको छ । यही माघ १० गते हुने ५८ औं वार्षिकोत्सवको अवसरमा बैंकले बुधबार आफ्नो केन्द्रीय कार्यालय तथा लुम्बिनी प्रदेशसहित ६ वटा प्रादेशिक कार्यालय परिसरमा एकै पटक रक्तदान कार्यक्रम गरेको हो । पुर्ण सरकारी स्वामित्व रहेको राष्ट्रिय बाणिज्य बैंकले लामो समयदेखी आफ्ना सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदान