प्रवास

क्षमतावान मान्छेहरु बोकेर हिडेको छु, देश बनाएरै छोड्छु :  रबि लामिछाने

दर्शन सुनार, कतार : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने यति बेला देश बनाउने दौडानमा हिडेका छन्। बिदेश भ्रमणका क्रममा रहेका लामिछाने बिहीवार कतार आईपुगे। शुक्रबार दोहाको ओसिसबीच क्लबमा  प्रवास नेपाली सम्पर्क विभाग कतारले आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई  लामिछानेले सम्बोधन गरे। चौतिस बर्षसम्म पुराना दलले आफ्ना मान्छे बोक्ने र ठेक्का पट्टा सार्ने मात्रै काम गरेकोले देश आज बर्बादी र दलदलमा फसेको सम्बोधनका क्रममा लामिछानेले बताए । लामिछानेले अन्य

'गैर आवासीय नेपाली तारा २०२३' : पहिलो अडिसनबाट ४१ जना छनोट

दर्शन सुनार, दोहा :  यतिबेला कतारमा ‘गैर आवासीय नेपाली तारा’को चौथो संस्करण संचालन भइरहेको छ। राष्ट्रिय आविस्कार केन्द्र सहयोगार्थ आयोजना गरिएको यस् कार्यक्रमको पहिलो अडिसन सम्पन्न गरिएको छ। पहिलो असिसनमा गायन विधाका ४७ र नृत्य विधाका २१ जना सहभागी थिए। जसमध्ये, गायनमा २७ र नृत्य विधामा १४ जना गरि कुल ४१ जना दोस्रो चरणको अडिसनका लागि छनोट भएका छन्। गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार र तमु (गुरुङ)

सामुदायिक प्रहरी प्रमुखसँग एनसिसी कतारले गर्‍यो भेटघाट

दर्शन सुनार, दोहा : गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले कतार सरकारका सामुदायिक प्रहरी प्रमुखसँग भेटघाट गरेको छ। कतारका विभिन्न सरकारी निकायसँग भेटघाट आरम्भ गरेको एनसीसी कतारले बुधवार कतार स्थित सामुदायिक प्रहरी मुख्यालयका कम्यूनिटी प्रमुख बृगिडियर डाक्टर इब्राहिम मोहम्मद राशीद अल सेमैह, जनचेतना तथा शैक्षिक विकास कार्यक्रम तर्जुमा प्रमुख कर्णेल राशीद मुबारक अल खयारिन, इन्चार्ज पार्टनर एन्ड इनिशियटिभ विभाग फस्ट लेफ्टिनेन्ट अब्दुल अजिज अल मोहन्नदी, सामुदायिक सम्पर्क बिभाग

भूकम्प पीडितको लागि एनसीसी र कतारमा रहेका नेपालीले गरे १३ लाख बढी सहयोग

दर्शन सुनार, कतार :  गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको नेतृत्वमा तथा विभिन्न संघ-संस्थाको सहयोगार्थमा भुकम्प पीडितको लागि कतारबाट १३ लाख भन्दा बढी सहयोग गरिएको छ । एनसीसी कतारका अध्यक्ष रमेश भट्टको संयोजकत्वमा राहत संकलन समिति गठन गरि संकलन गरिएको रकम मध्यबाट पीडितलाई प्रत्यक्ष ३ लाख ९३ हजार १ सय २१ रुपैया र नेपाल सरकारको प्रधानमन्त्री दैवीक प्रकोप उद्धार कोषमा ९ लाख ४५ हजार २ सय ७१रुपैया गरि

'गैर आवासिय नेपाली तारा २०२३' को डिजिटल अडिसनको लागि थपियो समय

दर्शन सुनार, कतार : गायन तथा नृत्य प्रतियोगिताको कार्यक्रम ‘गैर आवासीय नेपाली तारा २०२३’को डिजिटल अडिसनको लागि मिति थपिएको छ। गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार र तमु (गुरुङ) समाज कतारको संयुक्त आयोजनामा हुन गईरहेको ‘गैर आवासीय नेपाली तारा’को चौथो संस्करणको  डिजिटल अडिसनको लागि चार दिन थप समय थपिएको आयोजक टिमले जनाएको छ। ‘नेपाली कला संस्कृतिको सम्मान गरौँ, प्रवासमा रहेका प्रतिभाको खोजी गरौँ’ भन्ने मुल नाराका साथ राष्ट्रिय

जब अमृता 'देउरालीलाई भेटी' गाउँदै स्टेज उक्लिइन्..!

दर्शन सुनार, कतार : गायिका अमृता श्रीपालका गीतहरू बजारमा थोरै छन्। तर पनि उनले गाएका केही गीतहरूको लोकप्रियताका कारण उनको माग विभिन्न सांगीतिक कार्यक्रममा भइरहन्छ। मिठो स्वर भएकी अमृता नेपालसँगै विदेशका कार्यक्रममा पछिल्लो समय व्यस्त छिन्। यसैबीच, उनी हाल मात्रै सांगीतिक कार्यक्रमका लागि कतार आइन्। शुक्रबार कतारमा सम्पन्न ‘नुवाकोट सांगीतिक साँझ’मा उनले आफ्नो प्रस्तुति दिएकी थिइन्। नेपालबाट कलाकारको रुपमा निमन्त्रणा गरिएकी उनको प्रस्तुति हेर्नको लागि हलमा दर्शकहरुको बाक्लो उपस्तिथि थियो। जब

भव्य बन्यो 'नुवाकोट सांगीतिक साँझ'

दर्शन सुनार, कतार : नुवाकोट सेवा समाज कतारले बडादशैं, दिपावली, नेपाल संवत् एवंम छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा ‘नुवाकोट साँगीतिक साँझ -२०२३’ कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। शुक्रबार सम्पन्न कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्ष हिरा तामाङले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा सिमित वक्ताहरुलाई शुभकामना मन्तव्य राख्न दिईएको थियो। औपचारिक कार्यक्रम सकिए लगत्तै कतारमा रहेका गायक  सुर्य लामा, सानुबाबु तामाङ, रामजी थापा मगर, राजन थोकर तामाङ, बद्री प्रसाद

नुवाकोट सांगीतिक साँझको लागि कतार आए कलाकार

दर्शन सुनार, कतार :  नुवाकोट नेपाली समाज दोहा कतारले शुक्रबार सांगीतिक कार्यक्रम गर्दैछ। बडादशै, दीपावली, नेपाल संवत्  र छठ पर्वको शुभकामना आदानप्रदान तथा नुवाकोट सागिंतिक साँझ २०२३ मा आफ्नो प्रस्तुति दिन नेपालबाट आमन्त्रित कलाकार कतार आईपुगेका छन्। नेपालबाट आमन्त्रित चर्चित कलाकारहरु लोक तथा दोहोरी चर्चित गायिका अमृता श्रीपाल,लोक तथा दोहोरी गायक सरोज लामिछाने, म्हेन्दोमाया गायक सौराम तामाङ बुधबार राती कतार आईपुगेका हुन् । कलाकारहरुलाई स्वागत गर्नको लागि नुवाकोट   नेपाली समाज

कर्णाली प्रदेश कतारद्वारा भूकम्प पीडितलाई दोस्रो चरणको आर्थिक सहयोग

दर्शन सुनार, कतार : कर्णाली प्रदेश सेवा समाज दोहा कतारद्वारा भूकम्प पीडितलाई दोस्रो चरणको आर्थिक रकम सहयोग गरिएको छ। गत कार्तिक १७ गते जाजरकोटको रामिडाँडालाई केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट पीडितलाई कर्णाली प्रदेश सेवा समाजले दार्मा गाउँपालिका सल्यानलाई ३० हजार ४ चार ६१ रुपैया, रुकुम पश्चिमलाई २० हजार ८० रुपैया, जाजरकोटलाई ३० हजार २ सय ६५ रुपैया, र कपिल परिवार जाजरकोटलाई १० हजार ९२ रुपैया गरेर कुल ९० हजार ८ सय

नेपाल मगर सांस्कृतिक परिवारले मनायो हुर्रा पर्व तथा दिपावाली

दर्शन सुनार, कतार : नेपाल मगर सांस्कृतिक परिवार कतारले हुर्रा तथा दिपावाली पर्व मनाएको छ। ‘नेपाल मगर सांस्कृतिक परिवार कतारको उदघोष र सम्बोधन, मगर संस्कृतिको संरक्षण र सम्बर्द्धनमा हाम्रो अभियान’ भन्ने मुल नाराका साथ नेपाल मगर संघ कतार शाखाले हुर्रा पर्व तथा दिपावली कार्यक्रम २०२३ सम्पन्न गरेको हो। नेपाल मगर सांस्कृतिक परिवारको आयोजना तथा नेपाल मगर संघ शाखा कतारको संयोजनमा शुक्रबार सहानिया स्थित अलदोसरीमा एक आन्तरिक कार्यक्रमको आयोजना गर्दै हुर्रा