नेपाल मगर संघ शाखा कतारले गर्यो कलाकारलाई सम्मान
दर्शन सुनार/कतार : नेपाल मगर संघ शाखा कतारले गायक तथा सर्जक डोलराज बार्हघरे, गायक तथा हास्यंकलाकार अर्जुन कुवंर, लोक तथा दोहोरी गायिका रुस्मा सिञ्जाली मगर, ( रुपी) मोडल तथा डान्सर अस्मिता राना मगरलाई सम्मान गरेको छ । नेपाल मगर संघ शाखा कतारले आयोजना गरेको मगरहरुको राष्ट्रिय प्रमुख साँस्कृतिक चाड २०८० को लागि सांगीतिक प्रस्तुति दिन कतार आएका नेपालबाट आमन्त्रित कलाकारहरुलाई संघले बिहिबार साझँ एक कार्यक्रमको आयोजना गर्दै सम्मान गरेको हो