कतारमा मनाईयो ‘१४७ औं लखन थापा मगर स्मृति दिवस २०२४’
दर्शन सुनार/कतार : प्रथम सहिद क्या. लखन थापा मगरको १४७ औं स्मृति दिवस कतारमा मनाइएको छ। गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार, संघ सस्थां समन्वय विभाग नेपाल आदिवासी जनजाती महासंघ कतार र नेपाल मगर संघ,शाखा कतारद्धारा संयुक्त आयोजनामा शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै स्मृति दिवस मनाईएको हो । कार्यक्रम औपचारिक थियो। आसनग्रहण गराइसकेपछि प्रथम सहिद थापाको तस्बिरमा फुल र माला अर्पण गर्दै कतारमा स्थापित विभिन्न सँघ संस्थाको उपस्थितिमा