कतारमा हुने तिज बिशेष कार्यक्रममा गायिका रिता थापा आउदै
दर्शन सुनार/कतार । हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा कतारमा “रमाइलो तिज विशेष” साँस्कृतिक कार्यक्रम हुने भएको छ । शुक्रबार कतारस्थित अल लक्तामा रहेको टयुनिसियन स्कुलको सभाहलमा बिहान ११ बजे देखी सुरु हुनेछ । नेपाली महिला समाज कतार र एनसिसी कतारको महिला बिभागको समन्वय तथा विभिन्न संघ-संस्थाहरुको संयुक्त आयोजनामा हुन लागेको कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरीगित प्रतिष्ठानकी केन्द्रिय अध्यक्ष लोक दोहोरी गायिका रिता थापा मगर आउने भएकी छिन । कार्यक्रममा महिला