रत्नपार्क-भोटाहिटी अण्डरपासमाथिको संरचना भत्काइँदै
काठमाडौं । काठमाडौं महागरपालिकाले भोटाहिटी–रत्नपार्कको अण्डरपासमाथि बनाइएको संरचना भत्काउन सुरु गरेको छ । ती संरचना अवैधरुपा बनाइएको भन्दै भत्काउन थालेको हो । पैदलयात्रु हिँड्ने सब–वेमाथि व्यापार गर्ने उद्देश्यले थपिएको नक्साविपरीत भएकाले भत्काउन लागेको महानगरले जनाएको छ । महानगरका प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार महानगरले ठेक्का दिएको ठेकदारले थपेको संरचना अवैध ठहर भएपछि भत्काउन सुरु गरिएको हो । सबवेभित्रका ७ वटाबाहेक सबै सटर अवैध भएका महानगरले जनाएको छ । ती