प्रहरी जवान आधारभूत तालिममा सहभागी ९६ जना दीक्षित
नेपालगंज । लुम्बिनि प्रदेश प्रहरी गण कोहलपुर बांके हाल खजुरामा संचालित प्रहरी जवान ८-१११ ‘ख’ औं समुहको आधारभुत तालिममा सहभागी ९६ जना प्रहरी जवानहरु दिक्षित भएका छन् । मिति २०७८ साल असोज १७ गते देखी संचालित प्रहरी जवान ८-१११ ‘ख’ औं समुहको २ सय ३४ कार्य दिनको आधारभूत तालिम पश्चात आज लुम्बिनि प्रदेश प्रहरी गण कोहलपुर बांकेको प्राङगणमा आयोजित एक विशेष कार्यक्रमकाबीच नेपाल प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेश हाल नेपालगंज बांकेका