सदभाव युवा समाज कतारको साधारणसभा सम्पन्न, अध्यक्षमा गुरुङ निर्वाचित
दर्शन सुनार/कतार : “आपसी सहयोग,सामाजिक सदभाव र बन्धुत्वको लागि सदभाव युवा समाज” भन्ने मुल नाराका साथ सदभाव युवा समाज कतारले साधारण सभा भब्य रुपमा सम्पन्न गरेको छ । सदभाव युवा समाज कतारले बिहिवारनज्मा स्थित रहेको कलिकट रेष्टुरेन्टको सभाहलमा एक कार्यक्रमको आयोजना गर्दै १६ औं बार्षिकोत्सव तथा साधारण सभा भब्य रुपमा सम्पन्न गरेको हो । सदभाव युवा समाज कतारका अध्यक्ष चन्डी प्रसाद भुषालको सभापतित्व तथा नेपाली महिला समाज कतारकी अध्यक्ष लोक