गोप्य सुचना दिने सशस्त्र प्रहरी हवल्दार जेल चलान
काठमाडौं । संगठनको कामकारबाही, हतियार तथा जनशक्तिसम्बन्धि संवेदनशील ‘लिक’ गरेको आरोपमा सशस्त्र प्रहरी बलका एक हवल्दार जेल चलान भएका छन् । सशस्त्र प्रहरी बल अदालतले सशस्त्र प्रहरी बल, नेपाल नं २५ चण्डिका गण हेडक्वार्टर पर्वत दरबन्दी भई हाल सशस्त्र प्रहरी बल, नेपाल नं ४४ गण हेडक्वार्टर दार्चुलामा काज कार्यरत कामु बरिष्ठ हवल्दार नरेश सिंह साहुलाई थुनामा पठाइएको हो। संगठनको गोप्य र संवेदनशील सूचना भाइबर लगायत सामाजिक संजाल मार्फत संचारमाध्यमलाइ










