मंगवार स्ववियु निर्वाचन हुंदै, महेन्द्र बहुमुखी नेपालंजमा शाह भिड्दै
नेपालगन्ज : त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका क्याम्पस/कलेजहरूमा भोली (मंगलबार चैत ५ गते) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुने भएको छ । देशभर स्ववियु निर्वाचनको सरगम चुलिंदै गइरहेको समयमा महेन्द्र बहुमुखी क्याम्पस, नेपालगन्जमा केशर जंग शाहलाई अनेरास्ववियुले अध्यक्ष पदमा उम्मेदवार वनाएको छ । बिधार्थीहरुको पिरमर्कामा सदैव खटिएकै कारण अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले आफ्नो बलियो उम्मेदवारका रुपमा अध्यक्ष पदमा शाहलाई उम्मेदवार बनाउँदै चुनावी प्रतिस्पर्धामा उतारेको छ। पछिल्लो