 शनिवार साँझ नेपाली सेनाको पुरानो जहाजलाई सडकबाटै गाडिले तानेर गुडाउँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नारायणहिटी दरवार संग्रहालयमा लगिएको छ ।

 तस्बिरमा सडकमा गुडिरहेको विमान देखिएको छ ।  विमानस्थलबाट नारायणहिटीसम्म लैजान विमानको पखेटा निकालिएको तसिबरमा देखिएको छ । यस एभ्रो विमानलाई संग्राहलयभित्रको ‘बदाम चौर’मा राखिने जनाइएको छ । तस्बिर - नमस्ते भक्तपुर