कालीकोटमा खाद्यान्न बोकेको जिप दुर्घटना, व्यापारीको मृत्यु


  • कालीकोटमा खाद्यान्न बोकेको जिप   दुर्घटना, व्यापारीको मृत्यु
  • कालिकोट मंगलवार कालीकोटमा जिप दुर्घटना हुँदा व्यापारिको मृत्यु भएको छ । नरहरिनाथ गाउँपालिका १ लालीघाट बजार नजिकै खाद्यान्न बोकेको जिप मंगलबार दुर्घटना हुँदा रास्कोट नगरपालिका-१ कालीकोटका व्यापारी डबल शाहीको मृत्यु भएको हो । लालीघाटबाट नरहरिनाथ गाउँपालिकामा खाद्यान्न लिएर गएको कर्णाली प्रदेश ०२००१ ज ००३० नम्बरको जिप व्यापारी शाहीले नै चलाएका थिए। जिप सडकदेखी करिब तीन सय मिटर तल खस्दा  शाहीको घटनास्थलमै मृत्यु भएको कालीकोटका सहायक प्रमुख जिल्ला अधिकारी युवराज गुरागाईंले जानकारी तस्विर: प्रकाश वटाला

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *