प्रधानमन्त्री प्रचण्डको काँधमा आठ मन्त्रालयको जिम्मेवारी


  • प्रधानमन्त्री प्रचण्डको काँधमा आठ मन्त्रालयको जिम्मेवारी

    काठमाडौं ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको काँधमा ८ वटा मन्त्रालयको जिम्मेवारी आएको छ । शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टीका ४ मन्त्रीले राजिनामा दिएसँगै रिक्त भएको मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्रीको काँधमा आएको हो ।



  • प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका अनुसार प्रधानमन्त्री प्रचण्डले गृहसहित वन तथा वातावरण , युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सम्हालिरहेका छन् । यसैगरी, ऊर्जा, जलस्रोत तथा सिँचाई, सहरी विकास, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय पनि प्रधानमन्त्रीको जिम्मेवारीमा परेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *